Live on
Your Voice, Your Power
काठमाडौँ– प्रदेश २ को प्रमुखबाट मुक्त भएका डा.राजेश अहिराजले आफ्नो कार्यकालमा सहयोग गर्नेलाई धन्यवाद दिएका छन् । आज आभार वक्तव्य जारी गर्दै उनले भनेका छन्, ' मलाई प्रदेश प्रमुख जस्तो सम्मानित पदमा नियुक्त गर्नु हुने सम्माननीय राष्ट्रपतिज्यू, नियुक्तिका लागि सिफारिश गर्नुहुने तत्कालीन सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारप्रति म हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछु ।…