राजनीति « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौँ– महाधिवेशनका विषयमा छलफल गर्न बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ढिला गरी सुरु भएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अहिले ५ बजेपछि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको छ । पार्टी केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यता विवादका कारण केही जिल्लाका नेताहरु अनसन बसेका कारण सभापति देउवाले आफ्नै निवासमा…