Live on
Your Voice, Your Power
काठमाडौँ– पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । जबर्जस्ती करणी उद्योग मुद्दामा उच्च अदालतबाट पनि उनले सफाइ पाएका हुन् । मंगलबार उच्च अदालतले उनीविरुद्धको मुद्दामा सुनुवाइ गर्दै सफाइ दिएको छ । उच्च अदालतले काठमाडौँ जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गर्यो । उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा…