राजनीति « Khabarhub

चाँडपर्वले सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देश दिनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ - राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धार्मिक तथा सांस्कृतिक सम्पदाको रुपमा रहेका चाडपर्वले हाम्रो देशलाई सुपरिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन्। 'हामी नेपालीबीच मनाइने यी र यस्ता पर्वले संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गरी सामाजिक सदभाव कायम गर्दै एकताको सन्देश दिन सक्नु पर्दछ,' तिमिल्सिनाले शुभकामना सन्देशमा भनेका छन् । माघी, मकर संक्रान्ति, माघे…