राजनीति « Khabarhub

एमालेको दशौँ महाधिवेशनको लोगो गैँडाले बोकेको कम्युनिष्ट पार्टीको झण्डा (भिडियोसहित)

काठमाडौँ- एमाले दशौँ राष्ट्रिय महाधिवेशनको लोगो, नारा र जिंगल सार्वजनिक भएको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा महाधिवेशन प्रचारमा सहयोग गर्नेगरी लोगो, जिंगल र नारा सार्वजनिक गरिएको हो । कार्यक्रममा ‘नारायणगढ जाउँ, महाधिवेशन सफल पारौं' भन्ने जिंगल सार्वजनिक गरिएको छ । यस्तै, गैँडाले कम्युनिष्ट पार्टीको झण्डा बोकेको लोगो पनि सार्वजनिक भएको छ । कार्यक्रममा पार्टीका…