Live on
Your Voice, Your Power
उदयपुर– गाईघाटमा मेडिकल कलेज स्थापनाकाे माग गर्दै यहाँका जनप्रतिनिधिको टोली डेलिकेसनमा गएकाे छ । उदयपुरमा मेडिकल कलेज खोल्न तीन वर्षअघि देखि भइरहेको प्रयासस्वरुप त्रियुगा नगरपालिका नगर प्रमुख वलदेव चौधरी, चौदण्डीगढी नगरपालिका नगर प्रमुख खगेन्द्र राईसहितको १७ जनाको टोली काठमाडाै गएकाे हाे । तीन वर्षअघि विज्ञसहितको स्वास्थ्य मन्त्रालयको टोलीले उदयपुरमा मेडिकल कलेज खोल्न सम्भाव्यता अध्ययन गरेकाे…