राजनीति « Khabarhub

प्रधानन्यायाधीशले तोके ६ इजलासमा ७ मुद्दाको पेशी

काठमाडौँ– सर्वोच्च अदालतमा आजका लागि ६ इजलासमा ७ मुद्दाको पेशी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हुन्। पेशी तोकिएका सबै मुद्दा बन्दीप्रत्येक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्च अदालतले जनाएको छ। प्रधानन्यायाधीश जबराले आजका लागि आफ्नो समेत इजलास तोकेका छन्। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीशहरुले पनि मार्ग प्रशस्त गर्न आग्रह गर्दै…