Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर प्रस्थान गरेका छन् । प्रधानमन्त्री नियुक्त भएपछि देउवा नेता नेपाललाई भेट्न पहिलो पटक कोटेश्वर गएका हुन् । प्रधानमन्त्री देउवा नेता नेपाललाई भेट्न सिंहदरबारबाट बाहिरिएका छन् । यसअघि नै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का भने कोटेश्वर पुगिसकेका छन् । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री…