Live on
Your Voice, Your Power
झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको पक्षमा बढेको जनलहर रोक्ने कुनै तागत कसैसँग पनि नभएको दाबी गरेका छन् । आफ्नो गृहनगर झापाको दमक ३ मा निर्माणाधीन भ्यूटावर अवलोकनका लागि पुगेका ओलीले आगामी निर्वाचनबाट एमाले पहिलो पार्टी स्थापित हुने निश्चित भएको पनि बताए । एमालेको जनलहर बढेपछि आत्तिएकाहरुले आफ्नो सरकार ढालेको उल्लेख गर्दै ओलीले…