Live on
Your Voice, Your Power
काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले गरेका काम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राख्ने हो भने सो बुक आधा भरिने बताएपछि अहिले उनी व्यंग्यका पात्र बनेका छन् । ओलीको यो भनाइ आएपछि अर्का पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् संयोजक डा बाबुराम भट्टराईले गिनिज बुकमा लेखाउन लायक…