राजनीति Archives | Page 1612 of 2090 | Khabarhub Khabarhub

माओवादीले पदमुक्त गरेका चार जनप्रतिनिधिलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौँ– सर्वोच्च अदालतले कैलालीको भजनी नगरपालिका उपप्रमुख छाँयादेवी देवकोटासहित चार जनप्रतिनिधिलाई पुनर्वहाली गर्न आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले माओवादी केन्द्रको निवेदनमा उनीहरूलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो । एमाले बनेपछि माओवादीले पदमुक्त गराएका उपप्रमुख देवकोटासहित गोदावरी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर् १ का वडाध्यक्ष…