राजनीति « Khabarhub

२३ सय मत गणना हुँदा गुरुङ र भण्डारी अगाडि, खड्का पछ्याउँदै

काठमाडौँ– नेपाली कांग्रेसको उपसभापतिको मतगणना जारी रहँदा तीनजना उम्मेदवारबीच कडा टक्कर देखिएको छ । दुईजना उपसभापतिका लागि धनराज गुरुङ र डा चन्द्र भण्डारीले अग्रता लिएका छन् भने पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले पछ्याइरहेका छन् । २३ सय मत गणना हुँदा गुरुङले ९६० र भण्डारीले ८७० मत ल्याएका छन् । यस्तै पूर्णबहादुर खड्काले ८४० र विजयकुमार…