Live on
Your Voice, Your Power
काठमाडौँ– विपक्षी गठबन्धनका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँगको मिलेमतोमा संसद विघटन गरेर मुलुकलाई संकटतर्फ धकेलेको आरोप लगाएका छन् । संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका विपक्षी गठबन्धनका नेताहरुले सम्पादकहरुसँग अन्तक्रिया गर्दै मुलुक संकटतर्फ लैजान खोजिएको बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असंवैधानिक रुपमा दुईपटक संसद…