राजनीति Archives | Page 1631 of 2090 | Khabarhub Khabarhub

संविधान अनुसार संसद विघटन नभएकाले पुन:स्थापना हुन्छ : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान अनुसार संसद विघटन नभएकाले पुन:स्थापना हुने विश्वास व्यक्त गरेका छन् । मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अदालतले अन्ततः हेर्ने संविधान हो । संविधान अनुसार संसद विघटन भएको छैन ।' उनले गत पुस ५ गते भएको संसद विघटन…