Live on
Your Voice, Your Power
काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक परे प्रतिनिधिसभाले प्रस्ताव पास गरेर मात्रै आफूलाई विघटन गर्न पाउनुपर्ने व्यवस्था आवश्यक रहेको बताएका छन् । शनिबार संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आयोजना गरेको विधायिकी खुलापन–लोकतन्त्र मेलालाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधि सभाको विघटन प्रतिनिधिसभाले मात्रै गर्न सके सबैभन्दा लोकतान्त्रिक हुने बताए । सबैभन्दा वैज्ञानिक र…