Live on
Your Voice, Your Power
काठमाडौँ– मंगलबार एक बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन । सभामुख अग्नि सापकोटा एमाले विभाजनको ‘मतियार’ भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार बैठक अवरोध गरिरहेका कारण तोकिएको समयमा बैठक सुरु हुन नसकेको हो । मंगलबारको बैठक सञ्चालनका लागि सभामुख अग्नि सापकोटाले एमालेसँग छलफलको प्रयास गरे पनि छलफल…