राजनीति « Khabarhub

प्रचण्डको प्रतिवेदनमाथिको समूहगत छलफल सकियो, भोलि प्रचण्डले जवाफ दिने

काठमाडौँ– नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ। विभिन्न २५ वटा समूह बनाएर प्रतिवेदनमाथि समूहगत छलफल गरिएको थियो । विहीबार बन्दसत्रमा निष्कर्ष प्रस्तुत गर्न बाँकी रहेका १४ वटा समूहका टोली नेताले प्रस्तुती दिएका छन् । बुधबार ११ वटा समूहले प्रस्तुती दिएका थिए । शुक्रबार दिउँसो १…