राजनीति « Khabarhub

राष्ट्रियता जोगाउनबाट चुक्यो देउवा सरकार : ओली

पोखरा– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले राष्ट्रियता जोगाउन नसकेको बताएका छन् । उनले नेपालको राष्ट्रियता जोगाउने बेलामा देउवा सरकार मौन बसेको आरोप लगाए । पोखरामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारतीय हेलिकोप्टर नेपाली भूमिमाथि अनुमति बिनै उड्दा पनि सरकारले कुनै प्रतिक्रिया नदिएको बरु राष्ट्रियताको खबरदारी गर्दा नबोल्न…