राजनीति « Khabarhub

एमाले प्रतिकूलतासँग जुध्ने पार्टी हो : महासचिव पोखरेल

काभ्रेपलाञ्चोक– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी जुनसुकै प्रतिकूलतासँग जुध्ने पार्टी भएको बताएका छन् । पार्टीको जिल्ला कमिटीले शनिबार बनेपामा अयोजना गरेको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले एमाले पहिलाजस्तो थियो अहिले पनि उस्तै रहेको बताए । “अब नेपालमा पुनः एमाले लिड पार्टी हुनेछ, गठबन्धन धेरै समय टिक्दैन”, उनले भने । “एमालेमा बीचको केही…