Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यका लागि भइरहेको मतगणनामा डा.शशांक कोइरालाले शुरूवाती अग्रता लिएका छन् । १६५ मत गणनामा कोइराला ५९ मतसहित अगाडि छन् । प्रारम्भिक मतगणनामा अजयबाबु शिवाकोटीले ३२, अर्जुननरसिंह केसीले ४८, उदयशम्शेर राणाले ४१, एनपी साउदले ४६ मत ल्याएका छन्। कुन्दन काफ्लेले ३७, केदार कार्कीले २५, गणेश लामाले २६, गुरू बरालले…