Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका नेता डा भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । गृहजिल्ला अछाममा रहेका नेता डा रावलले शुक्रबार बान्नीगढी जयगढ गाउँपालिकामा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका हुन् । तर, कसैले पाखा लगाउन खोजेको…