राजनीति « Khabarhub

माधव नेपाललाई ओलीको कटाक्ष- चोइटिएर एमाले नेता घटेका छैनन्

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल चोइटिएर गए पनि एमाले नेता नघटेको बताएका छन् । 'चोइटिएर एमालेका नेता घटेका छैनन् । निर्वाचित गराएकाले पार्टी छाडेका हुन् । छाड्ने कम छन । प्रवेश गर्ने बढी छन् । एमाले सुदृढ, एकत्रित र समृद्ध छ,' सम्पादकहरुसँग उनले भने । आउने चुनाव पछि एमालेले सरकार चलाउने…