राजनीति « Khabarhub

विमलेन्द्र निधिले सार्वजनिक गरे २३ बुँदे घोषणापत्र

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् । निधिले सोमबार बेलुकी २३ बुँदे संक्षिप्त घोषणापत्र सार्वजनिक गरेका हुन् । निधिले घोषणापत्रमा आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन, कांग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न आफूले उम्मेदवारी दिन लागेको…