राजनीति Archives | Page 1667 of 2089 | Khabarhub Khabarhub

नवनियुक्त गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखले लिए शपथ

काठमाडौँ– गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरुले पद तथा गोपनियताको शपत लिएका हुन् । आज मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै  पौडेल र यादवलाई नियुक्तिका…