राजनीति « Khabarhub

दल दर्ता स्वीकृत भएपछि सरकारमा जान्छौँ : नेता पाण्डे

काठमाडौँ– माधव नेपाल पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दर्ता गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमाले (समाजवादी) पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको हो । दल दर्ताको…