राजनीति « Khabarhub

कैलाली क्षेत्रनम्बर–२ मा भीम रावल पक्षद्वारा समानान्तर प्रतिनिधि छनोट

धनगढी– कैलाली क्षेत्रनम्बर २ मा एमाले उपाध्यक्ष भीम रावल र अध्यक्ष केपीशर्मा ओली पक्षको विवाद सतहमा आएको छ । मंगलबार कैलाली क्षेत्र नम्बर २ मा एमालेले महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । तर, भीम रावल पक्षले भने मंगलबार भएको छनोटलाई नमान्ने भन्दै बुधबार छुट्टै महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । भीम रावल निकटका झपट रावलको…