राजनीति « Khabarhub

प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत (भिडियोसहित)

काठमाडौँ– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा उनले ५० मत पाए । आफूलाई प्रदेशसभाको विश्वास छ भनेर मुख्यमन्त्री राईले प्रदेशसभा बैठकमा राखेको प्रस्तावमा उनको विपक्षमा २९ मत परेको थियो । उनको पक्षमा आएको मतले उनलाई बहमुत पुगेकाले मुख्यमन्त्रीका रुपमा राईले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा…