राजनीति « Khabarhub

प्रधानन्यायाधीश राणाले बारलाई पठाए पत्र

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वार्ताको आह्वान गर्दै बार एशोसिएशनलाई पत्र पठाएका छन् । पत्र बारलाई प्राप्त भएको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको बारलाई राणाले समस्या समाधान गर्न तयार रहेको भन्दै वार्ताका लागि पत्र पठाएका हुन् । उनले वार्ता र संवादबाट समस्या समाधान गर्न तयार रहेको राणाले…