राजनीति « Khabarhub

‘ज्ञानेन्द्रसमेतको सहमतिमा हृदयन्द्रलाई राजा बनाउन सकिन्छ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नाति हृदयन्द्र शाहलाई भावी राजा बनाउने विषयमा सहमति जुट्न सक्ने बताएका छन्। उनले हृदयन्द्र अब वयस्क भइसकेकाले राजसंस्थाको नेतृत्व लिन सक्षम रहेको उल्लेख गरेका छन्। ‘हृदयन्द्र तयार भएकै छन्, उनी २०/२१ वर्षका भइसकेका छन्,’ थापाले मंगलबार काठमाडौंमा पत्रकारहरूसँग आयोजित छलफलमा भने, ‘यसका लागि राजा ज्ञानेन्द्र शाह…