Live on
Your Voice, Your Power
विराटनगर– नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारद्वारा प्रस्तुत आमसञ्चार विधेयकप्रति पत्रकार महासंघसहित सञ्चार सम्वद्ध संस्थाका मागमा ऐक्यबद्धता जनाएको छ । कोशी प्रदेशसभा बैठकमा आइतबार बोल्दै पार्टीका सांसद दुर्गाप्रसाद चापागाईंले पत्रकार र सञ्चार सम्वद्ध सस्थाका आवज सुन्न र उनीहरुका माग सम्बोधन गर्न माग गरे । कोशीको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभामा प्रस्तुत गरेको विधेयकका प्रावधान…