Live on
Your Voice, Your Power
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षका चार सांसदले कित्ता परिवर्तन गरेका छन् । ठाकुर पक्षमा रहेका चार सांसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका हुन् । पार्टी कार्यालय, बालकुमारीमा शनिबार बसेको संसदीय दल (यादव पक्षमात्रै सहभागी) को बैठकमा ठाकुर पक्षका सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी…