राजनीति Archives | Page 1713 of 2089 | Khabarhub Khabarhub

एमालेमा फर्किए पनि माओवादीसँग सहकार्य रहन्छ : नेता नेपाल

काठमाडौँ- साविक दाहाल-नेपाल समूहका नेता माधव कुमार नेपालले अब अलग अलग भएर जाने निर्णय भए पनि माओवादी केन्द्रसँग सहकार्य जारी रहने बताएका छन् । दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक सकिए लगत्तै नेता माधव नेपालले पार्टी अलग भए पनि मन विशाल भएको बताए । बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग…