Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । सर्वोच्चको फैसलाको स्वागत गर्दै नेता नेपालले संविधान, संसद र लोकतन्त्रको रक्षा भएको प्रतिक्रिया दिएका छन् । पूर्व प्रधानमन्त्री नेपालले भने, 'सर्वोच्चको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको छ । सबैलाई नैतिक मूल्य मान्यतामा रहन…