राजनीति « Khabarhub

सभापतिका प्रत्यासी बाहेकका नेतासँग छलफल गर्ने कांग्रेसका नेतात्रयको पूर्वनिर्धारित कार्यक्रम स्थगित

काठमाडौँ– १४ औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसका नेता आन्तरिक छलफलमा व्यस्त छन् । आफू निकट तथा अन्य समूहका नेतासँगको छलफलमा नेताहरू जुटिरहेका बेला सभापतिका प्रत्यासी नेतात्रय विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहले पार्टीको १३ औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । कार्यव्यस्तताको कारण देखाउँदै शुक्रबारको कार्यक्रम…