राजनीति « Khabarhub

प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा सरकारी पक्षको बहस शुरू

काठमाडौँ- प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमा सरकारी पक्षको बहस शुरू भएको छ । निवेदन पक्षको बहस आइतबार सकिएपछि आजदेखि सरकारी पक्षको बहस भएको हो । सरकारी पक्षलाई १५ घण्टा बहस गर्न समय तोकिएको छ । सरकारी पक्षको बहस महान्यायाधिवक्ता रमेश बडालले सुरु गरेका छन् । उनलाई सबै विषय समेट्ने गरी तीन घण्टा समय छुट्याइएको छ ।…