राजनीति « Khabarhub

स्वास्थ्य क्षेत्र सुधारका लागि ऐन, नियम र परम्परा बदल्नुपर्छ : प्रचण्ड

चितवन - नेकपा माओवादी केन्द्र‍का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताएका छन्। अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले आज चितवनमा आयोजना गरेको ‘चितवनको स्वास्थ्य सरोकारमा क. प्रचण्ड’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रमा नीतिगतरूपमा आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका हुन् । उनले राजनीतिक परिवर्तन भए पनि पुरानै ऐन,…