राजनीति « Khabarhub

देउवाले कांग्रेसका मन्त्रीहरूबाट लिए कार्यसम्पादनबारे ब्रिफिङ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्यप्रगतिबारे जानकारी लिएका छन् । संसदीय दल कार्यसमितिको बैठकमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बोलाएर उनले मन्त्रालयहरूको कार्यसम्पादनबारे जानकारी लिएका हुन् । देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा खेलकुदमन्त्री तेजुलाल चौधरीले कार्यसम्पादनबारे ‘ब्रिफिङ’ गरेको जानकारी दिए । ‘सभापतिज्यूले कांग्रेसले सम्हालेका…