Live on
Your Voice, Your Power
काठमाडौँ– शहरी विकासमन्त्री प्रभु साहले निर्धारित समयमा नै निर्वाचन हुने बताएका छन् । रौतहटको संसदीय निर्वाचन क्षेत्र नं २ अन्तर्गत तेजापाकडमा आयोजित नेकपाको क्षेत्रीय भेलालाई सम्वोद्धन गर्दै उनले सरकारले घोषणा गरेको पहिलो चरणको आगामी वैशाख १७ र दोस्रो चरणको वैशाख २७ गते नै चुनाव हुने बताएका हुन् । मन्त्री साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम…