राजनीति « Khabarhub

एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि माओवादीबाट निष्कासित

काठमाडौँ– नेकपा माओवादी केन्द्रले पार्टी त्यागेर एमाले प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिहरूलाई कारबाही गरेको छ । सोमबार बसेको पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको हो। निष्कासन गरिएको पत्र आजै निर्वाचन आयोगलाई बुझाउने माओवादी केन्द्रले जनाएको छ । यी हुन् निष्कासनमा पर्नेहरू रौतहटको…