राजनीति Archives | Page 1739 of 2088 | Khabarhub Khabarhub

यसरी मनायो वैद्य माओवादीले जनयुद्ध दिवस (फोटोफिचर)

पोखरा– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले जनयुद्ध दिवसको अवसरमा देशका विभिन्न स्थानमा 'रातो मार्चपास' गरेको छ । पोखराको अम्मर चोकबाट शुरू भएको मार्चपास पृथ्वी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् गण्डकी प्रदेश ईन्चार्ज चन्द्रहरि सुवेदी अटलले जनयुद्ध दिवसको महत्व बारे चर्चा गर्दै…