राजनीति « Khabarhub

प्रतिनिधिसभामा एमाले सांसदहरुको फेरि नाराबाजी, छलफल टुंगोमा पुगेन

काठमाडौँ– सभामुख अग्नि सापकोटाले एमालेका प्रमुख सचेतकहरुसँग छलफल गरेपछि आइतबार दोस्रो पटक सुरु भएको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले अवरोध थरेका छन् । उनीहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । पार्टी फुटाउने षडयन्त्र मुर्दाबादको नारा लगाउँदै उनीहरुले नाराबाजी गरिरहेका छन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले लगातार बैठक अवरोध गर्दै आएको…