राजनीति « Khabarhub

अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको रक्षा सम्झौताले तनाब बढाएको छ : ओली

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हालै अमेरिका, बेलायत र अष्ट्रलियाबीच भएको रक्षा सम्झौताले एसिया प्रशान्त क्षेत्रमा तनाब बढाएको विश्लेषण गरेको छ । शुक्रबार सुरु भएको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष केपी शर्मा ओलीले भूराजनीतिबारे विश्लेषण गर्दै ओकास भनिने सो सम्झौताले तनाब थपेको उल्लेख गरेका छन् । सो ओकास सम्झौता अनुसार अमेरिका र…