Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको मौलिक सिद्धान्त बचाई राख्न नेतृत्व परिवर्तन आवश्य रहेको बताएका छन् । बुधबार नेपाली कांग्रेस काठमाडौँ ३२ वडाका नवनिर्वाचित कांग्रेस पदाधिकारीलाइ बधाई दिन आयोजित कार्यक्रममा नेता सिंहले पार्टीप्रति जनताको भरोसा र विश्वास जोगाइराख्न पनि नेतृत्व परिवर्तन जरुरी रहेको बताएका हुन् । उनले वर्तमान नेतृत्वले अलोकतान्त्रिक गतिविधीहरु गरिरहेको र यसले पार्टीको…