Live on
Your Voice, Your Power
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले संसद खुलाउन अग्रसरता लिएका छन् । बिहीबार प्रधानमन्त्री देउवाले संसद अवरोध लगायत वर्तमान राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । तर, सो बैठकमा एमाले भने अनुपस्थित रह्यो । बैठकमा एमाले अनुपस्थित भए पनि संसदमा रहेका अन्य दल उपस्थित रहेका थिए…