राजनीति « Khabarhub

प्रतिनिधिसभामा एमालेको अवरोध जारी, नाराबाजीकै बीच राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइयो

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । सभामुख अग्नि सापकोटाले बैठकको कारबाही सुरु गरेपछि एमाले सांसदहरु आफ्नो स्थानबाट उठेर नाराबाजी गरे । एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल गर्न नपाइने संवैधानिक व्यवस्था स्मरण गराएका थिए । तर, एमाले विभाजनमा सभामुखको भूमिका रहेको आरोप…