Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेको आन्तरिक विवाद चरमउत्कर्षमा पुगेका बेला माधव नेपाल पक्षका १५ स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गरेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीको 'स्वेच्छाचारी' कदमविरुद्ध एकजुट हुन आग्रह गर्दै उनीहरुले संयुक्त अपिल जारी गरेका हुन् । अध्यक्ष ओलीकै कारण अन्य दलसँग सहकार्य गर्न आफूहरु बाध्य भएको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।…