राजनीति « Khabarhub

जसपा गुटैगुटको पार्टी हो : ठाकुर

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले जनता समाजवादी पार्टी विभिन्न गुटउपगुटको पार्टी रहेको आरोप लगाएका छन् । पार्टीको कार्यविशेषले शनिवार जनकपुरधाम पुगेका महन्थ ठाकुरले लोसपामा गुटउपगुट रहेको आरोप निराधार रहेको भन्दै जसपामा नै गुट उपगुट रहेको टिप्पणी गरे । उनले लोसपालाई सानो गुट भन्नेहरुलाई पहिले आफ्नो घरमा नियाल्न सुझाव दिए । अध्यक्ष…