राजनीति Archives | Page 1757 of 2086 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलनाको निवेदन

काठमाडौँ– सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ । प्रतिनिधिसभा विघटन सम्बन्धमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दामा प्रधानमन्त्री ओलीले पटक-पटक टिप्पणी गरेपछि उनीविरुद्ध अवहेलनाको निवेदन दर्ता भएको हो । अधिवक्ता कुमार शर्माले कारवाहीको माग गर्दै निवेदन पेस गरेका हुन् । विचाराधीन मुद्दालाई प्रभावित गर्ने गरी पटक-पटक ओलीले अभिव्यक्ति दिएको आरोप…