राजनीति Archives | Page 1765 of 2086 | Khabarhub Khabarhub

मुख्यमन्त्री गुरुङलाई सांसद मनाङ्गेले साथ नदिने 

पोखरा– नेकपा ओली समूहको सबैभन्दा बलियो मानिएको प्रदेश गण्डकीमा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले साथ नदिने भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई संकट परेको छ । स्वतन्त्रबाट निर्वाचित भएका मनाङले यसअघि नेकपालाई साथ दिँदै आएका थिए । तर पछिल्लो संकटको घडीमा आफूले स्वतन्त्र सांसद रहेको बताएपछि मुख्यमन्त्री गुरुङलाई धर्मसंकट परेको हो । मनाङेले ‘म स्वतन्त्र हुँ’…