राजनीति Archives | Page 1766 of 2086 | Khabarhub Khabarhub

देउवासँग मिलेर ओलीलाई अप्ठ्यारो पार्ने रणनीतिमा दाहाल-नेपाल

काठमाडौँ–  पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै विभाजित बनेको नेकपाको दाहाल-नेपाल समूह कांग्रेससँग मिलेर प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो पार्ने रणनीतिमा लागेको छ । तर, मोर्चाबन्दी गरेर आन्दोलनमा नजाने  कांग्रेसको अडानपछि उक्त समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपालले बुधबार साँझ बुढानिलकण्ठस्थित देउवा निवासमै पुगेर फकाउने प्रयास गरेका छन् । उक्त भेटमा प्रतिनिधिसभा विघटनविरुद्ध…